You are viewing the translated version of कर सम्बन्धी कसूर यकिन गर्ने.

Section 53
कर सम्बन्धी कसूर यकिन गर्ने
(१) ऐनको दफा २८ बमोजिम कसूरबाट प्राप्त नदेखिएको सम्पत्तिको सम्बन्धमा नियम ५२ बमोजिम-विवरण प्राप्त भएपछि आन्तरिक राजस्व विभागले सोही दफाको उपदफा (७) बमोजिम कर सम्बन्धी कसूर गरे वा नगरेको यकिन गर्नु पर्नेछ।

(२) उपनियम (१) को प्रयोजनको लागि आन्तरिक राजस्व विभागले आवश्यक चेकलिष्ट वा मापदण्ड बनाई लागू गर्न सक्नेछ।